२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल वायु सेवा निगमको महा प्रबन्धकमा प्रकाश पौडेल नियुक्त

नेपाल वायु सेवा निगमको महा प्रबन्धकमा प्रकाश पौडेल नियुक्त


काठमाडौं । नेपाल वायु सेवा निगमको महा प्रबन्धकमा सञ्चालक समितिका सदस्य डिप्रप्रसाद (प्रकाश) पौडेल नियुक्त भएका छन् ।

 

हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई महाप्रबन्धक नियुक्त गरेको हो । त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठलले लुम्बिनी क्षेत्र विकास कोषको सदस्य सचिव पनि नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले सानुराजा शाक्यलाई सदस्य सचिव नियुक्त गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ