गृहपृष्ठ ∕ समाचार ∕ बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक एक आपसमा मर्ज, शेयर कारोबार रोक्का बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक एक आपसमा मर्ज, शेयर कारोबार रोक्का Karobarpati मंगलबार, २०७९ असार ७ गते, ०७:१७ मा प्रकाशित ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड एक आपसमा मर्ज हुने भएका छन्। एक कार्यक्रममा यी दुई बैंक बीच प्रारम्भिक सम्झदारीपत्रमा हस्ताक्षर गरेका छन्। यी दुई बैंक बीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो। यससँगै यी बैंकहरुको शेयर कारोबार रोक्का गरिएको छ। ग्लोबल आइएमइ बीओके बैंक रहनेगरी सहमति भएको छ भने मर्जरपश्चात प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्। हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ छ भने यस्तै बैंक हफ काठमाण्डौको १० अर्ब ६३ करोड ३९ लाख ९४ हजार रुपैयाँ छ। क्याटेगोरी : समाचार ट्याग : #ग्लोबल आइएमई बैंक लिमिटेड, #बैंक अफ काठमाण्डू लिमिटेड तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन २ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने ३ एनआईसीका ग्राहकले भाट-भटेनी सुपरमार्केटमा छुट पाउने ४ बैंकर अनिल केसरी शाहलाई कोरोना संक्रमण ५ कुमारी र एनसीसी बैकको विशेष साधारण सभा सम्पन्न ६ रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे ७ नेरुडे लघुवित्तले बोलायो साधारण सभा ट्रेण्डिङ नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत जवाफ [पूर्णपाठ] संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’ कालिका लघुवित्तले गर्यो लाभांशको घोषणा मर्जपछी बीमा कम्पनीका कर्मचारीहरुको पद नघट्ने मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु २४ वर्षपछि अस्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै समृद्धि फाइनान्सको गैर शाखा उद्घाटन नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत जवाफ [पूर्णपाठ] संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’ कालिका लघुवित्तले गर्यो लाभांशको घोषणा मर्जपछी बीमा कम्पनीका कर्मचारीहरुको पद नघट्ने मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु २४ वर्षपछि अस्ट्रेलिया क्रिकेट टिम पाकिस्तान भ्रमण गर्दै समृद्धि फाइनान्सको गैर शाखा उद्घाटन