गृहपृष्ठ ∕ समाचार ∕ बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक एक आपसमा मर्ज, शेयर कारोबार रोक्का बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक एक आपसमा मर्ज, शेयर कारोबार रोक्का Karobarpati मंगलबार, २०७९ असार ७ गते, ०७:१७ मा प्रकाशित ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड एक आपसमा मर्ज हुने भएका छन्। एक कार्यक्रममा यी दुई बैंक बीच प्रारम्भिक सम्झदारीपत्रमा हस्ताक्षर गरेका छन्। यी दुई बैंक बीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो। यससँगै यी बैंकहरुको शेयर कारोबार रोक्का गरिएको छ। ग्लोबल आइएमइ बीओके बैंक रहनेगरी सहमति भएको छ भने मर्जरपश्चात प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्। हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ छ भने यस्तै बैंक हफ काठमाण्डौको १० अर्ब ६३ करोड ३९ लाख ९४ हजार रुपैयाँ छ। क्याटेगोरी : समाचार ट्याग : #ग्लोबल आइएमई बैंक लिमिटेड, #बैंक अफ काठमाण्डू लिमिटेड तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्याे प्रस्ताव आह्नवान ३ नेपाली मुद्रा इतिहासकै कमजोर ४ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ५ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ट्रेण्डिङ फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य हिमालयन बैंकको ऋणपत्र खुल्दै २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन वैदेशिक रोजगारबाट फर्केहरूका तथ्याङ्क सङकलन सुरु अमेरिकी डलर भाउ १२६ रूपैयाँ ३४ पैसा, आयात महँगो हुने संभावना नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य हिमालयन बैंकको ऋणपत्र खुल्दै २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन वैदेशिक रोजगारबाट फर्केहरूका तथ्याङ्क सङकलन सुरु अमेरिकी डलर भाउ १२६ रूपैयाँ ३४ पैसा, आयात महँगो हुने संभावना नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश