गृहपृष्ठ ∕ समाचार ∕ नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने Karobarpati शनिबार, २०७९ असार ४ गते, १२:२८ मा प्रकाशित काठमाडौं – नेपाल बैंक लिमिटेडले ५ वर्ष अवधिको २ अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । उक्त ऋणपत्रको ब्याज दर वार्षिक १०.५० प्रतिशत रहने ५ वर्षको अवधिको हुने बैंकले जनाएको छ । बैंकले ऋणपत्र जारी गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यो ऋणपत्र अंकित मूल्य प्रतिकित्ता १ हजारका दरले २५ लाख कित्ता जारी गर्ने भएको हो । ऋणपत्र निष्कासन गर्ने सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेका छन् । क्याटेगोरी : समाचार ट्याग : #कृष्णबहादुर अधिकारी, #नबिल इन्भेष्टमेन्ट बैंकिङ, #नेपाल बैंक लिमिटेड, #मनीषनारायण जोशी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन २ माछापुच्छे बैंक २१ बर्षमा प्रवेश ३ कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा ४ एन आई सी एशिया बैंक नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ को बैंकिङ पार्टनर ५ मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा ६ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ७ एनआईसीका ग्राहकले भाट-भटेनी सुपरमार्केटमा छुट पाउने ट्रेण्डिङ प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो डा. शशांक कोइराला अस्पताल भर्ना आइएमई लाइफ र रिपब्लिक मिडियाको सेयर सूचीकृत, आइतबारबाट करोबारमा आउने प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्रीको योजना असफल, मंसिरसम्म ६.४६ प्रतिशत मात्र खर्च पुसभित्र ३० प्रतिशत पुँजीगत खर्च गर्न अर्थमन्त्रीको निर्देशन सिद्धार्थ बैंकमा सेयर भर्दा पैसा नलाग्ने सुपर हेवा पावर कम्पनीले साधारण शेयर निष्काशन गर्ने प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो डा. शशांक कोइराला अस्पताल भर्ना आइएमई लाइफ र रिपब्लिक मिडियाको सेयर सूचीकृत, आइतबारबाट करोबारमा आउने प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्रीको योजना असफल, मंसिरसम्म ६.४६ प्रतिशत मात्र खर्च पुसभित्र ३० प्रतिशत पुँजीगत खर्च गर्न अर्थमन्त्रीको निर्देशन सिद्धार्थ बैंकमा सेयर भर्दा पैसा नलाग्ने सुपर हेवा पावर कम्पनीले साधारण शेयर निष्काशन गर्ने