गृहपृष्ठ ∕ समाचार ∕ नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने Karobarpati शनिबार, २०७९ असार ४ गते, १२:२८ मा प्रकाशित काठमाडौं – नेपाल बैंक लिमिटेडले ५ वर्ष अवधिको २ अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । उक्त ऋणपत्रको ब्याज दर वार्षिक १०.५० प्रतिशत रहने ५ वर्षको अवधिको हुने बैंकले जनाएको छ । बैंकले ऋणपत्र जारी गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यो ऋणपत्र अंकित मूल्य प्रतिकित्ता १ हजारका दरले २५ लाख कित्ता जारी गर्ने भएको हो । ऋणपत्र निष्कासन गर्ने सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेका छन् । क्याटेगोरी : समाचार ट्याग : #कृष्णबहादुर अधिकारी, #नबिल इन्भेष्टमेन्ट बैंकिङ, #नेपाल बैंक लिमिटेड, #मनीषनारायण जोशी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ हिमालयन बैंकको ऋणपत्र खुल्दै ट्रेण्डिङ कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो सेयर बजार झिनाे अंकले ओरालाे गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो सेयर बजार झिनाे अंकले ओरालाे गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो