गृहपृष्ठ ∕ समाचार ∕ आज देखि तातोपानी नाका सञ्चालनमा आज देखि तातोपानी नाका सञ्चालनमा Karobarpati सोमबार, २०७७ असोज १९ गते, ०८:१३ मा प्रकाशित काठमाडौं । असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आजदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ। आज असोज १९ गते आज ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिए। आज ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ। भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ। कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ। यसैबीच असार २५ गतेदेखि बन्द तातोपानी नाका सोमबारदेखि सञ्चालन हुने भएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो। नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ३ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ४ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ५ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ६ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ७ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ट्रेण्डिङ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा