गृहपृष्ठ ∕ समाचार ∕ आज देखि तातोपानी नाका सञ्चालनमा आज देखि तातोपानी नाका सञ्चालनमा Karobarpati सोमबार, २०७७ असोज १९ गते, ०८:१३ मा प्रकाशित काठमाडौं । असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आजदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ। आज असोज १९ गते आज ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिए। आज ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ। भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ। कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ। यसैबीच असार २५ गतेदेखि बन्द तातोपानी नाका सोमबारदेखि सञ्चालन हुने भएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो। नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने २ सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी ३ इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ राष्ट्र बैंकले ल्यायो भुक्तानी सेवा सम्बन्धी नयाँ व्यवस्था ५ कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता ६ नबिल बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै ७ सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान ट्रेण्डिङ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा नाडेप लघुवित्तको नाफामा ७९ दशमलव ३८ प्रतिशतको गिरावट वाणिज्य बैंकहरूको नाफा २० अर्ब भन्दा बढी , सरकारी स्वामित्वको कृषि विकास घाटामा अनुसन्धान भन्छ- नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन् प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोड गर्ने कांग्रेस सांसदलाई कारबाही गर्ने ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड-१को प्रतिफलको घोषणा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा नाडेप लघुवित्तको नाफामा ७९ दशमलव ३८ प्रतिशतको गिरावट वाणिज्य बैंकहरूको नाफा २० अर्ब भन्दा बढी , सरकारी स्वामित्वको कृषि विकास घाटामा अनुसन्धान भन्छ- नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन् प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोड गर्ने कांग्रेस सांसदलाई कारबाही गर्ने ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड-१को प्रतिफलको घोषणा