गृहपृष्ठ ∕ समाचार ∕ अन्तरिक हवाई उडान र सार्वजनिक यातायात असोज १ गतेबाट खुल्ने अन्तरिक हवाई उडान र सार्वजनिक यातायात असोज १ गतेबाट खुल्ने Karobarpati मंगलबार, २०७७ भदौ ३० गते, १५:५६ मा प्रकाशित काठमाडौं । सरकारले अन्तरिक हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात असोज १ गतेबाट खुला गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठको निणर्य सर्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी अन्तरिक हवाई उडान सुरु गर्ने निणर्य भएको बताएका छन् । विमानमा तथा सार्वजनिक यातायतमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।यातायात व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित २ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ३ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ४ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ५ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ६ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ७ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ट्रेण्डिङ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत सेयर कर्जाको जोखिम भार पुनरावलोकन काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण कामना सेवा र सन सेक्युरिटिज बीच फाइभ इन वान सेवा सम्झौता तीन दिन सम्म उच्च सतर्क रहनु,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत सेयर कर्जाको जोखिम भार पुनरावलोकन काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण कामना सेवा र सन सेक्युरिटिज बीच फाइभ इन वान सेवा सम्झौता तीन दिन सम्म उच्च सतर्क रहनु,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण