गृहपृष्ठ ∕ समाचार ∕ अन्तरिक हवाई उडान र सार्वजनिक यातायात असोज १ गतेबाट खुल्ने अन्तरिक हवाई उडान र सार्वजनिक यातायात असोज १ गतेबाट खुल्ने Karobarpati मंगलबार, २०७७ भदौ ३० गते, १५:५६ मा प्रकाशित काठमाडौं । सरकारले अन्तरिक हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात असोज १ गतेबाट खुला गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठको निणर्य सर्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी अन्तरिक हवाई उडान सुरु गर्ने निणर्य भएको बताएका छन् । विमानमा तथा सार्वजनिक यातायतमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।यातायात व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? २ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ३ सनराइज बैंकको ९४ औं शाखारहित बैंकिङ्ग सेवा लहान न.पा.-१८, शोभापुर, सिराहामा ४ सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी ५ मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा ६ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ७ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ट्रेण्डिङ क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने लघुवित्त संस्थाले काठमाडौं उपत्यकामा शाखा खोल्न पाउने, एक वडामा एउटा मात्र लघुवित्त संस्था हुने एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने लघुवित्त संस्थाले काठमाडौं उपत्यकामा शाखा खोल्न पाउने, एक वडामा एउटा मात्र लघुवित्त संस्था हुने एनआईसी एशिया लधुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण चालिसे नियुक्त साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा