२०८० फागुन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगौरिगंगा नगरपालिकाका मेयलाई कोरोना संक्रमण

गौरिगंगा नगरपालिकाका मेयलाई कोरोना संक्रमण


कैलाली । कैलालीको गौरिगंगाका नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

असोज १६ गते उनीमा संक्रमण पुष्टि भएको थियो । केही समयअघि नगरपालिकाका एक कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्र्याक ट्रेसिङमा परेका मेयर देउवासहित अन्य १३ कर्मचारीमा समेत कोरोना पुष्टि भएको हो ।

‘मेयरसहित १३ कर्मचारीमा अहिले पनि कुनै लक्षण देखिएको छैन, भने ‘उहाँहरू सबै अहिले होम आइसोलेसनमा हुनुहुन्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ