गृहपृष्ठ ∕ समाचार ∕ गौरिगंगा नगरपालिकाका मेयलाई कोरोना संक्रमण गौरिगंगा नगरपालिकाका मेयलाई कोरोना संक्रमण Karobarpati आईतबार, २०७७ असोज १८ गते, ०७:४७ मा प्रकाशित कैलाली । कैलालीको गौरिगंगाका नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ । असोज १६ गते उनीमा संक्रमण पुष्टि भएको थियो । केही समयअघि नगरपालिकाका एक कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्र्याक ट्रेसिङमा परेका मेयर देउवासहित अन्य १३ कर्मचारीमा समेत कोरोना पुष्टि भएको हो । ‘मेयरसहित १३ कर्मचारीमा अहिले पनि कुनै लक्षण देखिएको छैन, भने ‘उहाँहरू सबै अहिले होम आइसोलेसनमा हुनुहुन्छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ट्रेण्डिङ श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने जाल्पा लघुवित्तमा रोजगारीको अवसर मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा कर्जा बढ्दै, निक्षेप घट्दै श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने जाल्पा लघुवित्तमा रोजगारीको अवसर मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा कर्जा बढ्दै, निक्षेप घट्दै