गृहपृष्ठ ∕ समाचार ∕ विद्यार्थीमाथि यौन दुर्व्यवहारका आरोपी पक्राउ गर्न जादा प्रहरी टोलीमाथि आक्रमण विद्यार्थीमाथि यौन दुर्व्यवहारका आरोपी पक्राउ गर्न जादा प्रहरी टोलीमाथि आक्रमण Karobarpati आईतबार, २०७८ चैत्र ६ गते, २२:५५ मा प्रकाशित विराटनगर । विद्यार्थीमाथि यौन दुर्व्यवहारका आरोपी पक्राउ गर्न जादा प्रहरी टोलीमाथि आक्रमण भएको छ । शिक्षा विकास माध्यमिक विद्यालय लेटाङ नगरपालिका– ५ का शिक्षक मनोज पौडेललाई पक्राउ गर्न जाँदा प्रहरी टोलीमाथि आक्रमण भएको हो । सो वडाका अध्यक्ष भुमसूर्य मगरका अनुसार शुक्रबार शिक्षक पौडेलले कक्षा ७ मा पढ्ने बालिकामाथि घरमै गएर करणीको प्रयास गरेका थिए । विद्यार्थीले प्रधानाध्यापकलाई उजुरी गरेपछि स्कुल पुगेका वडा अध्यक्षले प्रहरीलाई बोलाएका थिए । तर विद्यार्थी र स्कुलमा जम्मा भएको भीडले शिक्षकलाई लैजान दिएन । दिनभरजसो स्कुल तनावग्रस्त रहयो। स्रोतका अनुसार दिनभर शिक्षकलाई स्कुलबाट निकाल्न सम्भव भएन, साँझ प्रहरीले लैजाँदै जादैं गर्दा, बाटोमा आक्रमण भयो त्यसमा एक जना महिला प्रहरीको घाटीमा हतियार प्रहार भएको छ, उनको अवस्था गम्भीर रहेको छ । स्थिति नियन्त्रण गर्न थप प्रहरी परिचालन गरिएको छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #प्रहरी, #यौन दुर्व्यवहार, #विद्यार्थी, #शिक्षक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा