गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपतिले गरीन् पशुपतिनाथ मन्दिरमा पूजा आराधना राष्ट्रपतिले गरीन् पशुपतिनाथ मन्दिरमा पूजा आराधना Karobarpati मंगलबार, २०७८ फागुन १७ गते, २०:२० मा प्रकाशित राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर गई पूजा आराधना एवं दर्शन गरेकी छन् । मूल मन्दिर प्रवेश गरी राष्ट्रपति भण्डारीले विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन् । उनले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गरेकी हुन् । राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुग्नु हुँदा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक, कर्मचारीलगायतले स्वागत गरेका थिए । क्याटेगोरी : समाचार, समाज ट्याग : #उड्ययनमन्त्री प्रेमबहादुर आले, #राष्ट्रपति, #विद्यादेवी भण्डारी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ट्रेण्डिङ भोलिदेखि २ कम्पनीले आईपीओ बिक्रि खुल्ला गर्ने, क—कसले आवेदन दिन पाउने ? साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक राष्ट्रपतिले गरीन् पशुपतिनाथ मन्दिरमा पूजा आराधना छायाँदेवी कम्प्लेक्स लिमिटेडले आईपिओ जारी गर्ने रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट भोलिदेखि २ कम्पनीले आईपीओ बिक्रि खुल्ला गर्ने, क—कसले आवेदन दिन पाउने ? साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक राष्ट्रपतिले गरीन् पशुपतिनाथ मन्दिरमा पूजा आराधना छायाँदेवी कम्प्लेक्स लिमिटेडले आईपिओ जारी गर्ने रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट