गृहपृष्ठ ∕ समाचार ∕ बैंक अफ काठमाण्डूको ग्रिन पिन सुुबिधा बैंक अफ काठमाण्डूको ग्रिन पिन सुुबिधा Karobarpati शुक्रबार, २०७७ असोज १६ गते, २१:३१ मा प्रकाशित काठमाडौं । आफ्नो ग्राहकलाई बैंक अफ काठमाण्डू लिमिटेडले कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ । बैंकले यस सुबिधाबाट नयाँ ग्राहकले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नेछन् । बैंकका नयाँ कार्डबाहक ग्राहक महानुभावहरुले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर ‘इन्टर योयर ओटीपी’ मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नुहुनेछ । यस पश्चात कार्ड बाहक महानुभावहरुले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक ओटीपी प्राप्त गर्नसक्नेछन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको ओटीपी प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सक्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी २ नेपाल खेलकुद महासंघ (नेकोस)को पहिलो चरणका प्रदेश अधिवेशन सम्पन्न ३ एम. अधिकारी प्रकरणका प्रमुख पात्रको स्पस्टीकरण: आफु उक्त समितिमा छैन ४ रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार ५ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ६ राप्ती हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने ७ नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार ट्रेण्डिङ ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने गण्डकी प्रदेशको चालु आर्थिक बर्ष २०७७/२०७८ को बजेट समयमै कार्यान्वयन गर्ने निर्देश केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने गण्डकी प्रदेशको चालु आर्थिक बर्ष २०७७/२०७८ को बजेट समयमै कार्यान्वयन गर्ने निर्देश केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई