गृहपृष्ठ ∕ समाचार ∕ बैंक अफ काठमाण्डूको ग्रिन पिन सुुबिधा बैंक अफ काठमाण्डूको ग्रिन पिन सुुबिधा Karobarpati शुक्रबार, २०७७ असोज १६ गते, २१:३१ मा प्रकाशित काठमाडौं । आफ्नो ग्राहकलाई बैंक अफ काठमाण्डू लिमिटेडले कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ । बैंकले यस सुबिधाबाट नयाँ ग्राहकले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नेछन् । बैंकका नयाँ कार्डबाहक ग्राहक महानुभावहरुले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर ‘इन्टर योयर ओटीपी’ मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नुहुनेछ । यस पश्चात कार्ड बाहक महानुभावहरुले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक ओटीपी प्राप्त गर्नसक्नेछन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको ओटीपी प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सक्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ४ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ५ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ६ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ७ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ट्रेण्डिङ बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ? प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान Duplicate Maya - Krishna Karki अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ? प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान Duplicate Maya - Krishna Karki अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा