गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन २७२२ जनामा कोरोना संक्रमण पुष्टि एकैदिन २७२२ जनामा कोरोना संक्रमण पुष्टि Karobarpati शुक्रबार, २०७७ असोज १६ गते, १८:५७ मा प्रकाशित काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको जानकारी दिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६० हजार ६ सय १६ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ५ सय २० जना पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ४ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न ५ एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन ६ समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा ७ माछापुच्छे बैंक २१ बर्षमा प्रवेश ट्रेण्डिङ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट बन्द भएका तीन उद्योग संचालनमा ल्याइने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष प्रस्ताव शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज साधारण सभा, सेयरधनीको लागि छैन लाभांश मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट बन्द भएका तीन उद्योग संचालनमा ल्याइने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष प्रस्ताव शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज साधारण सभा, सेयरधनीको लागि छैन लाभांश मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश