गृहपृष्ठ ∕ समाचार ∕ केन्द्रिय अनुसन्धान ब्युरोले क्रिप्टोकरेन्सी जस्ता गैर कानुनी कारोबार नगर्न आग्रह केन्द्रिय अनुसन्धान ब्युरोले क्रिप्टोकरेन्सी जस्ता गैर कानुनी कारोबार नगर्न आग्रह Karobarpati सोमबार, २०७८ फागुन २ गते, १४:३९ मा प्रकाशित केन्द्रिय अनुसन्धान ब्युरोले क्रिप्टोकरेन्सी जस्ता गैर कानुनी कारोबार नगर्न र नगराउन सजग गराएको छ। ब्युरोले सूचना जारी गर्दै क्रिप्टोकरेन्सी,हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतको कारोबार नेपालमा प्रतिवन्धित छ । यस्ता कारोबारमा संलग्न नहुन आग्रह गरेको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९६ अनुसार किप्टोकरेन्सी जस्ता गैरकानुनी कारोबार गर्दा दण्ड सजाय हुनेछ । यस्तो कसुर गर्ने व्यक्तिलाई उक्त कसुरसँग सम्बन्धित कसुर जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुबै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसुरको मात्रा हेरि बढीमा १० लाख रुपैयाँसम्म जरिवाना वा तीनवर्षसम्म कैद वा दुबै सजाय हुन विज्ञप्तिमा उल्लेख छ। क्याटेगोरी : समाचार, समाज ट्याग : #केन्द्रिय अनुसन्धान ब्युरो, #क्रिप्टोकरेन्सी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा