गृहपृष्ठ ∕ समाचार ∕ आशा लघुवित्तले चालु आर्थिक वर्षको ६ महिना कमायो ८ करोड ७३ लाख आशा लघुवित्तले चालु आर्थिक वर्षको ६ महिना कमायो ८ करोड ७३ लाख Karobarpati मंगलबार, २०७८ माघ ११ गते, २२:३१ मा प्रकाशित काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८ करोड ७३ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत बर्ष सोही अवधिमा भने आशाले ७ करोड १६ हजार नाफा आर्जन गरेको थियो । यो गत वर्षको तुलनामा २४.८० प्रतिशतले बढेको हो । हाल चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ रहेको आशा लघुवित्तले चालु समीक्षा अवधिमा १ अर्ब ५३ करोड १६ लाख ५२ हजार निक्षेप संकलन गरी ४ अर्ब ७५ करोड ९२ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । क्याटेगोरी : समाचार ट्याग : #आशा लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन