गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा १२०७ जना कोरोना संक्रमित थपिए पछिल्लो २४ घण्टामा १२०७ जना कोरोना संक्रमित थपिए Karobarpati शनिबार, २०७७ असोज १० गते, १७:५३ मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमका अनुसार मंगलबार काठमाडौँ उपत्यकामा ७ सय २४सहित थप १हजार २ सय ०७ जना कोरोना पुष्टि भएको छ। नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ। जसमध्ये १८ हजार ३ सय २१ जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार उपत्यकाको काठमाडौमा ५ सय ८३ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा ७८ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या १ हजार १ सय ४७ रहेको छ। उपचार पछि निको हुने संक्रमितको संख्या ५३ हजार १३ जना रहेको छ । यस्तै, आज थप ८ जना को मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४ सय ३७ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने ४ अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने ५ सर्बोच्च अदालतले राष्ट्र बैंकसंग माग्यो लिखित जवाफ ६ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ७ गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने ट्रेण्डिङ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? सर्बोच्च अदालतले राष्ट्र बैंकसंग माग्यो लिखित जवाफ मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने यस्तो छ अजाको मुद्रा विनिमय दर स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? सर्बोच्च अदालतले राष्ट्र बैंकसंग माग्यो लिखित जवाफ मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने यस्तो छ अजाको मुद्रा विनिमय दर