गृहपृष्ठ ∕ समाचार ∕ सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट Karobarpati शुक्रबार, २०७७ असोज ९ गते, १२:३३ मा प्रकाशित काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कोरोना महामारीबाट ऋणी ग्राहकलाई राहत दिने घोषणा गरेको छ । बैंकले कोरानाको असर मूल्यांकन गर्दै ग्राहकले बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ छुट दिने भएको हो । असोज मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सबै साँवा र ब्याज रकम तिर्न गा्रहकले छुट पाउने छन् । सो रकम तिर्दा भुक्तानी गरिएको ब्याज रकमको १२ प्रतिशत फिर्ता हुने बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा २ बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक ३ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ४ हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म ५ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ट्रेण्डिङ आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन साइबर सेनाको नाम फेरेर ओलीले घोषणा गरे साइबर सर्कल [तस्बिरहरू] शिवम् सिमेन्टको पाँचो वार्षिक साधारणसभाको मिति तय राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, कमल थापाले दिए बधाई नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन साइबर सेनाको नाम फेरेर ओलीले घोषणा गरे साइबर सर्कल [तस्बिरहरू] शिवम् सिमेन्टको पाँचो वार्षिक साधारणसभाको मिति तय राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, कमल थापाले दिए बधाई नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता