गृहपृष्ठ ∕ समाचार ∕ सानिमा बैंकको क्रेडिट कार्डको आवेदन अब अनलाइनबाट सानिमा बैंकको क्रेडिट कार्डको आवेदन अब अनलाइनबाट Karobarpati मंगलबार, २०७७ असोज ६ गते, २१:४० मा प्रकाशित काठमाडौं । सानिमा बैंकले अब क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म पुग्नु नपर्ने व्यवस्था गरेको छ । गा्रहाकले अब अनलाईनमार्फत् क्रेडिट कार्ड आवेदन दिनसक्ने छन् । ग्राहकहरुले बैंकको वेवसाइटमा गएर ‘क्रेडिट कार्ड आवेदन’मा क्लिक गरी फारममा उल्लेखित विवरण भरी आवेदन दिन सक्ने बताइएको छ। आवेदन फारम भरेपछि क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड दिइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत् दिइने बैंकको भनाइ छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ३ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ४ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ५ अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा ६ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ७ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ट्रेण्डिङ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा मोरङमा जेठ २४ गतेसम्म निषेधआज्ञा चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा मोरङमा जेठ २४ गतेसम्म निषेधआज्ञा चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश