२०८२ कात्तिक २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटशिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा

शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा


शिवम् सिमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र सिन्हाले पदबाट राजीनामा दिएका छन् । कम्पनी सचिव राजेन्द्रकुमार शर्माका अनुसार सिन्हाले व्यक्तिगत तथा पारिवारिक कारणले कम्पनीमा निरन्तर सेवा गर्न नसक्ने भन्दै पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ । कम्पनीले नयाँ सीईओ नियुक्तिको प्रक्रिया भने सुरु गरेको छैन ।


क्याटेगोरी : समाचार, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ