गृहपृष्ठ ∕ समाचार ∕ लक्ष्मी बैंकको पहिलो त्रैमासमा खुद नाफा ७६.९९ प्रतिशत लक्ष्मी बैंकको पहिलो त्रैमासमा खुद नाफा ७६.९९ प्रतिशत Karobarpati मंगलबार, २०७८ कात्तिक १६ गते, ०७:४५ मा प्रकाशित मा गत वर्षभन्दा ७६.९९ प्रतिशत बढी खुद नाफा गरेको छ । बैंकले गत आर्थिको पहिलो त्रैमासमा ३१ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा गरेको थियो भने यस वर्ष ५५ करोड २८ लाख ७० हजार रुपैयाँ नाफा गरेको हो । बैंकले हालसम्म वितरणयोग्य नाफा २ अर्ब ३ करोड रुपैयाँभन्दा धेरै रहेको छ । लक्ष्मीको खुद ब्याज आम्दानी १६.९७ प्रतिशत र सञ्चालन नाफामा ७२.५९ प्रतिशतको सुधार आएपछि खुद नाफामा वृद्धि भएको हो । बैंकले निक्षेप संकलन १६.५७ प्रतिशतले बढाएको छ भने कर्जा लगानीमा ३१. ०४ प्रतिशतले वृद्धि गरेको छ । पहिलो त्रैमासमासम्ममा बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९५ पैसाले बढेर अहिले २० रुपैयाँ ६८ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७४ पैसा छ । क्याटेगोरी : समाचार ट्याग : #लक्ष्मी बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार