गृहपृष्ठ ∕ समाचार ∕ मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजीनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजीनमा Karobarpati बुधबार, २०७८ कात्तिक १० गते, १५:२७ मा प्रकाशित काठमार्डौ । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा दिएकी छिन् । मुख्यमन्त्री शाक्यले आज प्रदेश सभा बैठकलाई सम्बोधन गदै राजीनाको घोषणा गरेकी हुन् । उनले सम्बोधनमा संविधानको धारा १६९ (१) (क) मा भएको व्यवस्था अनुसार अर्को सरकार गठन गर्नेका लागि मार्ग प्रशस्त गरेको भनिन् बागमती प्रदेशमा अब एकीकृत समाजवादीको राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाअघि बढाइने भएको छ । पाण्डेलाई पाँच दलीय गठबन्धनको सहयोग रहेको छ । बागमतीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच गठनबन्धन रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि