गृहपृष्ठ ∕ समाचार ∕ संघीय संसदकाे दशौँ अधिवेशन आजदेखि संघीय संसदकाे दशौँ अधिवेशन आजदेखि Karobarpati बुधबार, २०७८ भदौ २३ गते, ०८:२३ मा प्रकाशित काठमाडौँ । संघीय संसदकाे दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभा र राष्ट्रियसभाको दशौँ अधिवेशन आज बस्दै छ । दुवै संसदको बैठक अपराह्न ४ बजे बस्दै छ । सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् । गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा ३ सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने ४ थाहा पाउनुहाेस् शनिबारसम्मकाे माैसम पूर्वानुमान ५ नोबेल पुरस्कार विजेता लघुवित्तका पिता युनुसलाई ६ महिना जेल सयाज ६ एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा ७ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ट्रेण्डिङ कार्यस्थल बाहिर राखिएको साइन बोर्ड शुल्क ३० दिनभित्र बुझाउन महानगरको निर्देशन नोबेल पुरस्कार विजेता लघुवित्तका पिता युनुसलाई ६ महिना जेल सयाज महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ वर्षाका कारण नेपाल र श्रीलंका बीचको खेल रद्द महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने कार्यस्थल बाहिर राखिएको साइन बोर्ड शुल्क ३० दिनभित्र बुझाउन महानगरको निर्देशन नोबेल पुरस्कार विजेता लघुवित्तका पिता युनुसलाई ६ महिना जेल सयाज महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ वर्षाका कारण नेपाल र श्रीलंका बीचको खेल रद्द महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने