गृहपृष्ठ ∕ समाचार ∕ ब्रोकर र लगानीकर्तालाई स्थायी लेखा नम्बर रूजु गर्न नेप्सेको आग्रह ब्रोकर र लगानीकर्तालाई स्थायी लेखा नम्बर रूजु गर्न नेप्सेको आग्रह Karobarpati बुधबार, २०७८ साउन १३ गते, १४:३३ मा प्रकाशित काठामाडौं । नेप्सेले ब्रोकर र लगानीकर्तालाई स्थायी लेखा नम्बर रूजु गर्न आग्रह गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)ले आज एक सूचना जारी गर्दै लगानीकर्ताहरूको स्थायी लेखा नम्बर रूजु गर्न आग्रह गरेको हो । लगानीकर्ताहरुको फरक-फरक प्रविष्टि गरेको कारण उक्त प्यान नम्बर राजस्व कार्यालयको वेभसाइटमा अपलोड हुन नसकेको जानकारी गराएको छ । नेप्सेले लगानीकर्ताहरूबाट विभिन्न समयमा आफ्नो प्यान नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनासाहरू आएको भन्दै ब्रोकर र लगानीकर्तालाई प्यान नम्बर रुजु गर्न आग्रह गरेको हो । क्याटेगोरी : समाचार ट्याग : #नेपाल स्टक एक्सचेञ्ज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा घट्यो मंहँगी ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा घट्यो मंहँगी ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक