गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री Karobarpati मंगलबार, २०७८ असार २२ गते, १२:३८ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैकले विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आज सुचना जारी गदै पाँचवर्षे अवधिका लागि १५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८३ ‘ङ’ बिक्री गर्न लागेको हो । ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले असार २२ गते दिउँसो ३ बजेसम्ममा आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकले ऋणपत्रको सावाँ भुक्तानी अवधि २०८३ असार २३ गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिनसमेत पाइनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजदरमामा ब्याजकरसमेत लाग्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ३ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ४ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ५ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ६ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ७ जर्मनीको युरोकपमा विजयी शुरुवात ट्रेण्डिङ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो च्यास्मीटारमा बन्यो महिला कृषि सहकारी संस्थाको भवन चार लघुवित्त कम्पनीको सेयर नेप्सेमा सूचीकृत राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री एक बर्षमा ३२२ वटा नयाँ उद्योग दर्ता, २ खर्ब १४ अर्ब लगानी प्रस्ताव आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो च्यास्मीटारमा बन्यो महिला कृषि सहकारी संस्थाको भवन चार लघुवित्त कम्पनीको सेयर नेप्सेमा सूचीकृत राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री एक बर्षमा ३२२ वटा नयाँ उद्योग दर्ता, २ खर्ब १४ अर्ब लगानी प्रस्ताव आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने