गृहपृष्ठ ∕ समाचार ∕ चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप Karobarpati बुधबार, २०७८ असार २ गते, १८:३२ मा प्रकाशित काठमाडौं । आन्तरिक राज्स्व विभागले कोभिड नियन्त्रण तथा निवारणका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा कारण कर दाखिला गर्ने नपाएकाले असार २५ गते सम्मका लागि म्याद थप गरेको छ । विभागले आज एक सुचना जारी गदै मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम २०७७ चैत र २०७८ वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर असार २५ गतेसम्म बुझाउनसक्ने जनाएको छ। त्यस्तै, विभागले आयकर, अन्तः शुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार दस्तुर पनि असार २५ गतेसम्म तिर्न पाउने गरी समय थप गरेको जानकारी गराएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो सेयर बजार झिनाे अंकले ओरालाे गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो सेयर बजार झिनाे अंकले ओरालाे गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो