२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंमा आजदेखि निषेधाज्ञामा के संचालन गर्न पाइने , के संचालन गर्न नपाइने ? (पूर्णपाठ) सहित

काठमाडौंमा आजदेखि निषेधाज्ञामा के संचालन गर्न पाइने , के संचालन गर्न नपाइने ? (पूर्णपाठ) सहित


काठमाडौं । काठमाडौं उपत्यकामा  असार ७ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

थप गरिएको निषेधाज्ञामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, माछामासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसललगायतका व्यवसायहरु बिहान ११ बजेसम्म संचालन गर्न पाइनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ