गृहपृष्ठ ∕ समाचार ∕ नवनियुक्त ८ मन्त्रीले लिए सपथ नवनियुक्त ८ मन्त्रीले लिए सपथ Karobarpati बिहीबार, २०७८ जेठ २७ गते, २१:३६ मा प्रकाशित काठमाडाैं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका सात मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई नियुक्त गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर जर्मनीको युरोकपमा विजयी शुरुवात मुक्तिनाथ विकास बैंकको “आत्मनिर्भर ग्रिन प्रोजेक्ट” दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर जर्मनीको युरोकपमा विजयी शुरुवात मुक्तिनाथ विकास बैंकको “आत्मनिर्भर ग्रिन प्रोजेक्ट” दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री