२०८० फागुन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप  ५७४८ जना संक्रमणमुक्त

थप  ५७४८ जना संक्रमणमुक्त


काठमाडाैं ।  नेपालमा थप ४ हजार ३ सय ४४ जनामा कोभिड– १९ को संक्रमण भएकाे   छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा सबैभन्दा बढी ६७९, भक्तपुरमा ८१ र ललितपुरमा १५१ जनालाई संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप  ५७४८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ८१ जना संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ