गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ८२४३ जनामा कोरोनामुक्त नेपालमा थप ८२४३ जनामा कोरोनामुक्त Karobarpati शनिबार, २०७८ जेठ २२ गते, १८:१४ मा प्रकाशित काठमाडाैं । नेपालमा थप ८ हजार २ सय ४३ जना कोरोनामुक्त भएका छन् । याेसँगै नेपाल निको भैसकेका संख्या ४ लाख ८४ हजार ३ सय ७३ जना छन् । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ५ हजार ४२ जना कोभिड-१९ पुष्टि भएको हो। यस सँगै नेपालमा कोभिड-१९बाट मृत्यु हुने संख्या ५ लाख ९८ हजार २ सय ०४ जना पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ६८ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ जनाको ज्यान गएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ २ सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान ३ चितवन कांग्रेस सभापति खनाल भन्छन्– चुनावको नतिजा प्रतिकुल आए जिम्मा लिन्नौँ ४ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ५ सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने ६ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत ७ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ट्रेण्डिङ केजरीवालले अन्तरिम जमानत लम्ब्याउन गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन Duplicate Maya - Krishna Karki अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप मोरङमा सुरू भयो बायोग्यास उत्पादन ब्राजिल पुगेर बालेनले भने- ठूला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ केजरीवालले अन्तरिम जमानत लम्ब्याउन गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन Duplicate Maya - Krishna Karki अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप मोरङमा सुरू भयो बायोग्यास उत्पादन ब्राजिल पुगेर बालेनले भने- ठूला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ