गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ८२४३ जनामा कोरोनामुक्त नेपालमा थप ८२४३ जनामा कोरोनामुक्त Karobarpati शनिबार, २०७८ जेठ २२ गते, १८:१४ मा प्रकाशित काठमाडाैं । नेपालमा थप ८ हजार २ सय ४३ जना कोरोनामुक्त भएका छन् । याेसँगै नेपाल निको भैसकेका संख्या ४ लाख ८४ हजार ३ सय ७३ जना छन् । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ५ हजार ४२ जना कोभिड-१९ पुष्टि भएको हो। यस सँगै नेपालमा कोभिड-१९बाट मृत्यु हुने संख्या ५ लाख ९८ हजार २ सय ०४ जना पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ६८ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ जनाको ज्यान गएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ४ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष