गृहपृष्ठ ∕ समाचार ∕ सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन उपचार शुल्क ७ दिन भित्र सार्वजनिक गर्नु सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन उपचार शुल्क ७ दिन भित्र सार्वजनिक गर्नु Karobarpati मंगलबार, २०७८ जेठ १८ गते, १९:३१ मा प्रकाशित काठमाडौं । सरकारले सबै अस्पताललाई स्वास्थ्य सेवाको प्रकार र त्यस बापत लाग्ने लागतको विवरण ७ दिन भित्र सार्वजनिक गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जंनसख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गदै निजि,सरकारी,सहकारी तथा समुदायिक स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको हो । अस्पतालहरुले कोभिड महामारीको बेला बिमारीहरुसँग उपचारबापत चर्को शुल्क असुल गरेको,अक्सिजनको अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गराएको जस्ता गुनासो विभिन्न पत्रपत्रिका,हेलो सरकार मार्फत मन्त्रालयमा आएको मन्त्रालयले जनाएको छ । बिमारीले उपचार वापत लागने रकमबारे जानकारी पाउनु प्रत्येक नागरिको अधिकार हो र बिरामीको उपर सार्वजनिक र पारदर्शी गर्ने प्रत्येक स्वास्थ्य संस्थाको कानुनी एवं नैतिक कर्तव्य हो तसर्थ ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने स्वास्थ्य सेवाको प्रकार र त्यसको लागत रकम शीर्षक समेत उल्लेख भएको मूल्यसूची सञ्चालक समिति/वार्ड/आधिकारीक निकायबाट निणर्य गराइ अनिवार्य रुपमा आ-आफ्नो वेबसाइट र सूचना पाटीमा सार्वजनिक गर्न मन्त्रालयले निर्देशन दिएको छ । त्यस्तै उक्त मूल्यसूचीको विवरण स्वास्थ्य संस्था सञ्चालनको इजाजत दिने निकायमा पनि पठाउन समेत निर्देशन दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान