गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपतिद्वारा ४३० कैदीको कैद मिनाहा राष्ट्रपतिद्वारा ४३० कैदीको कैद मिनाहा Karobarpati शुक्रबार, २०७८ जेठ १४ गते, २१:०९ मा प्रकाशित काठमाडौं । मन्त्रीपरिषद्को सिफारिमा राष्ट्रपति विधादेवी भण्डारीले ४३० जना कैदीको भुक्तनी हुन बाँकी कैद कट्टा माफी मिनाहा गरेकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२, सर्वोच्च अदालतको संयुक्त इजलासबाट मिति २०७७/४/१९ मा भएको परमादेश (रिट नं. ०७६-ध्इ-०९३९) को आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) र फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/२/१३ गतेको सिफारिसमा मिति २०७८/२/१५ गते देखि लागू हुने गरी डिल्ली लंवा लिम्बू समेत ४३० (चार सय तीस) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ट्रेण्डिङ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग साल्ट ट्रेडिङ कर्पोरेसनले गर्यो लाभांशको घोषणा जोशी हाइड्रोपावरले एकैपटक बोलायो तीन आर्थिक वर्षको साधारणसभा, यस्ता छन् एजेण्डा १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का सम्झौता दोस्रो बजारमा अभियान लघुवित्तको कारोबार सुरू लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग साल्ट ट्रेडिङ कर्पोरेसनले गर्यो लाभांशको घोषणा जोशी हाइड्रोपावरले एकैपटक बोलायो तीन आर्थिक वर्षको साधारणसभा, यस्ता छन् एजेण्डा १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का सम्झौता दोस्रो बजारमा अभियान लघुवित्तको कारोबार सुरू