गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा ९८४१ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा ९८४१ जना संक्रमणमुक्त Karobarpati शुक्रबार, २०७८ जेठ १४ गते, १७:०० मा प्रकाशित नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार १ सय १० जनामा पिसिआर र एन्टिजेन परीक्षणका गर्दा ६ हजार ९ सय १० जनामा कोभिड-१९ पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा सँगै कोरोना संक्रमणबाट निको हुनको संख्या ४ लाख २८ हजार ६ सय ७० जना पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने २ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन ३ एनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा ४ गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? ५ मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ ६ प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? ७ रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे ट्रेण्डिङ गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन