गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा ९८४१ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा ९८४१ जना संक्रमणमुक्त Karobarpati शुक्रबार, २०७८ जेठ १४ गते, १७:०० मा प्रकाशित नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार १ सय १० जनामा पिसिआर र एन्टिजेन परीक्षणका गर्दा ६ हजार ९ सय १० जनामा कोभिड-१९ पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा सँगै कोरोना संक्रमणबाट निको हुनको संख्या ४ लाख २८ हजार ६ सय ७० जना पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ४ Duplicate Maya – Krishna Karki ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ गणपति लघुवित्तको नाफा घट्यो ७ एनआईसी एशियाले ल्यायो सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना ट्रेण्डिङ एनआईसी एशियाले ल्यायो सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना एनआईसी एशियाका ३ जना बचतकर्ताले पाए बीमा बापत १०-१० लाख हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न सिभिल बैंकले गर्यो लाभांशको घोषणा एनआईसी एशियाले ल्यायो सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना एनआईसी एशियाका ३ जना बचतकर्ताले पाए बीमा बापत १०-१० लाख हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न सिभिल बैंकले गर्यो लाभांशको घोषणा