२०८१ भदौ २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानन्यायाधीशले प्रतिनिधिसभा विरुद्ध परेका रिटको सुनुवाई गर्न तोके संवैधानिक इजलास

प्रधानन्यायाधीशले प्रतिनिधिसभा विरुद्ध परेका रिटको सुनुवाई गर्न तोके संवैधानिक इजलास


काठमाडौं । संसदविघटनविरुद्ध परेको रिटको सुनुवाई गर्ने प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन् ।

प्रधानन्यायाधीश राणाले प्रतिनिधि सभा विघटन विरुद्धलगायत अन्य बिषय परेका ३० रिट सनुवाई गर्ने आफु सहित न्यायाधीश दिपककुमार कार्की, आन्नदकुमार भट्टराई, बमकुमार श्रेष्ठ र तेज बहादुर केसीको सबैधानिक इजलास गठन गरेका हुन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ