गृहपृष्ठ ∕ समाचार ∕ भेरी अस्पतालको कोभिड-१९ वार्डमा कार्यगत स्वास्थ्यकर्मीमाथी आंक्रमण भेरी अस्पतालको कोभिड-१९ वार्डमा कार्यगत स्वास्थ्यकर्मीमाथी आंक्रमण शौचालयको सिसाको झ्याल फोडेर ज्यान जोगाए Karobarpati शुक्रबार, २०७८ जेठ १४ गते, ०९:५४ मा प्रकाशित नेपालगन्ज । बाँकेको भेरी अस्पतालको कोभिड-१९ वार्डमा कार्यगत चिकित्सकमाथि बिरामीका आफन्तहरुले कुटपिट गरेका छन् । उक्त अस्पतालको कोभिड-१९ वार्डको हल नं १ मा भर्ना भएका दाङका डिल्लीबहादुर रावतको अवस्था गम्भीर भएर मृत्यु भएपछि उनका आफन्तहरुले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै कुटपिट गरेका हुन् । मृत्यु भएका बिरामीका आफन्तहरुले आक्रमण गर्न सुरु गरेपछि स्टाफ नर्स र चिकित्सक शौचालयको सिसाको झ्याल फोडेर भागेका थिए । कुटपिटमा परेका चिकित्सक र स्वास्थ्यकर्मीलाई सामान्य चोटपटक लागे पनि स्वास्थ्य अवस्थामा भने सामान्य नै छ । प्रहरीले उक्त घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका तीन जनामध्ये दुई जना मृतक रावतका भाइ र एकजना छोरा रहेको खुलेको छ । स्वास्थ्यकर्मीले सुरक्षाको माग गरेपछि राति देखि नै भेरी अस्पतालमा थप २० जना प्रहरीको टोली खटाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान