गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि, ७२२६ जना संक्रमण मुक्त नेपालमा थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि, ७२२६ जना संक्रमण मुक्त Karobarpati बिहीबार, २०७८ जेठ १३ गते, १७:२७ मा प्रकाशित काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९ सय ९२ जनामा पिसिआर र एन्टिजेन परीक्षणका गर्दा ६ हजार ९ सय ३९ जनामा कोभिड-१९ पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा सँगै कोरोना संक्रमणबाट निको हुनको संख्या ४ लाख १८ हजार ८ सय २९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट १ सय ६ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक हुम्लामा पाँच महिला मतदान अधिकृत सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक हुम्लामा पाँच महिला मतदान अधिकृत