गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो Karobarpati बिहीबार, २०७८ जेठ १३ गते, १७:०४ मा प्रकाशित काठमाडौं । काठमाडौँका तीन स्थानमा फेरी बर्डफ्लु भेटिएको छ । पशु सेवा विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका-२ मा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो । कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा जेठ १० गते बर्डफ्लु पुष्टि भएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न २ सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ५ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण ६ कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता ७ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? ट्रेण्डिङ तीन महिनापछि लुम्बिनीका दानपेटिका खोलियो चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पोखराबाट पक्राउ, यातायात ठप्प महँगी ७.७४ प्रतिशतले बढ्यो नेसनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा तीन महिनापछि लुम्बिनीका दानपेटिका खोलियो चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पोखराबाट पक्राउ, यातायात ठप्प महँगी ७.७४ प्रतिशतले बढ्यो नेसनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा