गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो Karobarpati बिहीबार, २०७८ जेठ १३ गते, १७:०४ मा प्रकाशित काठमाडौं । काठमाडौँका तीन स्थानमा फेरी बर्डफ्लु भेटिएको छ । पशु सेवा विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका-२ मा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो । कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा जेठ १० गते बर्डफ्लु पुष्टि भएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ३ झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर ४ माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ? ५ मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी ६ ग्लोबल आइएमई बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न ७ एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा ट्रेण्डिङ १० महिनमा मुद्रास्फीति ७.४१ प्रतिशत एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ? १० महिनमा मुद्रास्फीति ७.४१ प्रतिशत एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ?