गृहपृष्ठ ∕ समाचार ∕ संसद विघटन विरुद्धको सबै रिट संवैधानिक इजलासमा संसद विघटन विरुद्धको सबै रिट संवैधानिक इजलासमा Karobarpati बिहीबार, २०७८ जेठ १३ गते, १४:५१ मा प्रकाशित काठमाडौंं । संसद विघटनविरुद्ध दायर भएका सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । बिहिबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले १९ रिट निवेदन संवैधानिक इजालमा पठाउने आदेश दिएको छ । यो आदेशसँगै उक्त विवादका ३० वटै रिट माथिको सुनुवाइ शुक्रबार हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ३ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ६ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ७ जर्मनीको युरोकपमा विजयी शुरुवात ट्रेण्डिङ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता