गृहपृष्ठ ∕ समाचार ∕ संसद विघटन विरुद्धको सबै रिट संवैधानिक इजलासमा संसद विघटन विरुद्धको सबै रिट संवैधानिक इजलासमा Karobarpati बिहीबार, २०७८ जेठ १३ गते, १४:५१ मा प्रकाशित काठमाडौंं । संसद विघटनविरुद्ध दायर भएका सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । बिहिबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले १९ रिट निवेदन संवैधानिक इजालमा पठाउने आदेश दिएको छ । यो आदेशसँगै उक्त विवादका ३० वटै रिट माथिको सुनुवाइ शुक्रबार हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? २ एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी ३ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ४ नेपाल खेलकुद महासंघ (नेकोस)को पहिलो चरणका प्रदेश अधिवेशन सम्पन्न ५ एम. अधिकारी प्रकरणका प्रमुख पात्रको स्पस्टीकरण: आफु उक्त समितिमा छैन ६ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ७ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन उडान सम्पन्न ट्रेण्डिङ मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा सिलालेखमा नाम नराखेको भन्दै उपमेयरको बिरोध कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था कात्तिक महिनामा कर्जा र निक्षेप दुवै बढ्यो १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १ फाइनान्स कम्पनी कारबाहीमा मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा सिलालेखमा नाम नराखेको भन्दै उपमेयरको बिरोध कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था कात्तिक महिनामा कर्जा र निक्षेप दुवै बढ्यो १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १ फाइनान्स कम्पनी कारबाहीमा