गृहपृष्ठ ∕ समाचार ∕ अमेरिकी सरकारको स्वास्थ्य सहायताकोसामाग्री काठमाडौंमा अमेरिकी सरकारको स्वास्थ्य सहायताकोसामाग्री काठमाडौंमा Karobarpati शनिबार, २०७८ जेठ ८ गते, १७:३० मा प्रकाशित काठमाडौं । अमेरिकाले उपलब्ध गराएका सहायताको पहिलो खेपको स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ ।शनिबार अमेरिकी कार्गो विमानले अमेरिकी सरकारले दिएको स्वास्थ्य सामाग्रीको पहिलो खेप काठमाडौं ल्याएको हो । उक्त स्वास्थ्य सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमलाई अमेरिकी दूतावास र अमेरिकी सहयोग नियोगका युएसएडका प्रतिनिधीले हस्तान्तरण गरेका छन् । अमेरिकाले शनिबार उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरुमा मास्क, फेसशिल्ड, ग्लोबलगायतका स्वास्थ्य सामाग्री रहेका छन् । अमेरिकी दुई कार्गो विमानले नेपालका लागि थप स्वास्थ्य सामाग्री ल्याउने तयारीमा छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ शिवरात्रिको महत्व र इतिहास ४ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ५ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ६ Duplicate Maya – Krishna Karki ७ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ट्रेण्डिङ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न कुमारी बैंकको सेयर कर्जा योजना ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश प्राइम कमर्सियल बैंकका अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको सपथ शिवरात्रिको महत्व र इतिहास प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न कुमारी बैंकको सेयर कर्जा योजना ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश प्राइम कमर्सियल बैंकका अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको सपथ शिवरात्रिको महत्व र इतिहास