२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना विरुद्धको ‘भेरोसेल’ खोप चैत २५ गतेबाट दिइने

कोरोना विरुद्धको ‘भेरोसेल’ खोप चैत २५ गतेबाट दिइने


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिनियाँ खोप चैत २५ गतेबाट दिइने जनाएको छ । चैत २२ गते आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार देखि काठमाडौँ उपत्यकामा तोकिएका अस्पतालबाट सो खोप दिइने जानकारी गराएका हुन हुन्। उनका
प्रवक्ताका अनुसार उक्त खोप अभियानअन्तरर्गत चीनको छात्रवृतिमा अध्धयन गरिरहेका विद्यार्थी, हिमालय पार व्यापारमा संलग्न व्यक्ति र अत्यावश्यक सेवामा संलग्न व्यक्ति लगयातले खोप प्राप्त गर्ने छन्। चीनले नेपाल सरकारलाई अनुदानमा सिनोफार्मको ‘भेरोसेल’ खोपको ८ लाख डोज दिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ