गृहपृष्ठ ∕ समाचार ∕ दुई रुपैयाँले बढ्यो पेट्रोलियमको पदार्थको मूल्य दुई रुपैयाँले बढ्यो पेट्रोलियमको पदार्थको मूल्य Karobarpati मंगलबार, २०७७ चैत्र ३ गते, २१:०९ मा प्रकाशित काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजे देखि लागु हुने गरि पेट्रोलियमको पदार्थकाे मूल्य बढाएको छ । आयल निगमले चैत ३ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढेकाे छ । जस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११८ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ कायम भएको छ । त्यस्तै आन्तरिक उडानतर्फ हवाई इन्धन २ रुपैयाँ बढाएर ७४ पुगेकाे छ भने वाह्य उडानतर्फ हवाई इन्धन र एलपी ग्यासकाे साबिककै मुल्य कायम छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत २ सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने ३ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता ४ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ५ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ६ कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ७ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ट्रेण्डिङ यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक