गृहपृष्ठ ∕ समाचार ∕ दुई रुपैयाँले बढ्यो पेट्रोलियमको पदार्थको मूल्य दुई रुपैयाँले बढ्यो पेट्रोलियमको पदार्थको मूल्य Karobarpati मंगलबार, २०७७ चैत्र ३ गते, २१:०९ मा प्रकाशित काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजे देखि लागु हुने गरि पेट्रोलियमको पदार्थकाे मूल्य बढाएको छ । आयल निगमले चैत ३ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढेकाे छ । जस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११८ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ कायम भएको छ । त्यस्तै आन्तरिक उडानतर्फ हवाई इन्धन २ रुपैयाँ बढाएर ७४ पुगेकाे छ भने वाह्य उडानतर्फ हवाई इन्धन र एलपी ग्यासकाे साबिककै मुल्य कायम छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ४ Duplicate Maya – Krishna Karki ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ गणपति लघुवित्तको नाफा घट्यो ७ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ट्रेण्डिङ एनआईसी एशियाका ३ जना बचतकर्ताले पाए बीमा बापत १०-१० लाख पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम एनआईसी एशियाले ल्यायो सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नेपाल धितोपत्र बोर्ड अगाडी लगानीकर्ता र प्रहरीबीच झडप सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने एनआईसी एशियाका ३ जना बचतकर्ताले पाए बीमा बापत १०-१० लाख पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम एनआईसी एशियाले ल्यायो सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नेपाल धितोपत्र बोर्ड अगाडी लगानीकर्ता र प्रहरीबीच झडप सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने