गृहपृष्ठ ∕ समाचार ∕ ५० % मात्र यात्रु बोक्न पाउने निणर्य प्रति वायुसेवा कम्पनीहरुको असहमति ५० % मात्र यात्रु बोक्न पाउने निणर्य प्रति वायुसेवा कम्पनीहरुको असहमति Karobarpati बिहीबार, २०७७ असोज १ गते, ०९:१३ मा प्रकाशित काठमाडौं । सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान खुला गर्ने भने पनि वायुसेवा कम्पनीहरुले सरकारको निर्देशन बमोजिम ५० % मात्र यात्रु बोकेर उडान गर्न नसकिने स्पष्ट पारेका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असोज १ गतेदेखि हवाई उडान सञ्चालन गर्ने अनुमति दिए पनि ५० % मात्र यात्रु लिएर उडान गर्दा हवाई भाडा दोब्बर हुने सो भाडादर यात्रुले तिर्दा महगो हुने भएकाले वायुसेवा कम्पनीहरुले उडान गर्न असमर्थ जनाएका छन । सरकारको निणर्यले वायुसेवा कम्पनीहरु धरासायी हुन सक्ने भएकाले यो निणर्य खारेज गरी कोरोना भाइरस जोखिमका प्रोटोकल पालना भएको हुदाँ यात्रु बोक्न पाउने गरी आन्तरिक उडान गर्न सरकार समक्ष वायुसेवा कम्पनीहरुले अनुरोध गरेका छन । क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ विद्युत् खपत तीन गुणाले बढ्यो ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल