२०८१ असार ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपति विद्यादेवी भण्डारीले लगाइन कोभिड —१९ विरुद्धको खोप

राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइन कोभिड —१९ विरुद्धको खोप


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको खोप लगाएकी छिन । राष्ट्रपतिले सोमबार दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोनाभइरस विरुद्ध खोप लगाएकी छिन ।

 

सरकारले गत फागुन २३ देखि ६५ वर्ष माथिका नागरिकलाई खोप लगाउदैं आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ