२०८१ भदौ २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखनाल—नेपाल पक्षले बोलायो स्थायी समितिको बैठक

खनाल—नेपाल पक्षले बोलायो स्थायी समितिको बैठक


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी निणर्य गरेको भन्दै आपत्ति जनाउदै नेपाल-खनाल पक्षले आकस्मिक बैठक बसेको छ ।
अध्यक्ष ओलीले महासचिवबाहेक सम्प्ृणर् हटाउने,आफ्नो पक्षलाई जिम्मेवारबाट हटाउने,एकतर्फी महाधिवेशनको मिति तोकिएकोले खनाल—नेपाल पक्षको आकस्मिक स्थायी समितिको बैठक बसेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ