गृहपृष्ठ ∕ समाचार ∕ बस र पिक अप ठोकिँदा एकको मृत्यु, ८ जना घाइते बस र पिक अप ठोकिँदा एकको मृत्यु, ८ जना घाइते Karobarpati मंगलबार, २०८१ जेठ २९ गते, ०८:३९ मा प्रकाशित कपिलवस्तु, २९ जेठ । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस र पिक अप ठोकिँदा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान ५:३० बजे काठमाडौंबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको पिक अप एक आपसमा ठोकिँएका थिए। घटनामा परी पिक अप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताए। ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु २ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ३ नेरुडे लघुवित्तले बोलायो साधारण सभा ४ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा ५ बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक ६ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ७ अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले बानेश्वरमा संचालनमा ल्याए क्याम्स ट्रेण्डिङ बिचौलिया र घुमन्ते व्यापारलाई नियन्त्रण गर्न चेम्बर अध्यक्षको माग आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा माओवादी नेताहरुलाइ प्रचण्डलाइ के भनेर फर्काए ? प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो असोज १९ देखि तातोपानी नाका खुल्ने कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैँ विधान संशोधनदेखि कार्यशैली सुधारकाे प्रतिबद्धतापछि देउवालाई समर्थन : प्रकाशमान बिचौलिया र घुमन्ते व्यापारलाई नियन्त्रण गर्न चेम्बर अध्यक्षको माग आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा माओवादी नेताहरुलाइ प्रचण्डलाइ के भनेर फर्काए ? प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो असोज १९ देखि तातोपानी नाका खुल्ने कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैँ विधान संशोधनदेखि कार्यशैली सुधारकाे प्रतिबद्धतापछि देउवालाई समर्थन : प्रकाशमान