गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मै मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री ओली नेपाल मै मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री ओली Karobarpati बिहीबार, २०७७ फागुन २७ गते, १५:३१ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै सुरु हुने बताए् । फागुन २७ गते विश्व मिर्गौलादिवसका अवसरमा काठमाडौंमा आयोजित चेतनामूलक प्रभातभेरीका कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । आफैं नै २ पटक मिर्गौलाको प्रत्यारोपण गरेका ओलीले नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा सुरु गर्नका लागि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन एवं मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाहसहितको टिम क्रियाशील रहेको बताएका हुन् । प्रधानमन्त्रीले मिर्गौला रोगबाट बचाउने र प्रत्यारोपणसहितको सम्पूणर् सेवा देशमै उपलब्ध गराउने कुरामा ध्यान दिनुपर्नेमा जोड दिएका छन । प्रधानमन्त्रीले आफूले रहरमा नभएर नेपालमा प्रत्यारोपण सेवा नभएकाले विदेशमा गएर मिर्गौला प्रत्यारोपण गराएको बताएका छन् । प्रधानमन्त्री ओलीको पहिलो मिर्गौला प्रत्यारोपण भारतमा भएको थियो भने दोस्रो मिर्गौला प्रत्यारोपण भने त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात