गृहपृष्ठ ∕ समाचार ∕ सन्दीप लामिछाने भन्छन् : मेरो सपना पूरा नभएपनि देशको सपना पूरा भएको छ, खुशी छु सन्दीप लामिछाने भन्छन् : मेरो सपना पूरा नभएपनि देशको सपना पूरा भएको छ, खुशी छु Karobarpati सोमबार, २०८१ जेठ १४ गते, १४:४४ मा प्रकाशित काठमाडौं–अमेरिकाले भिसा नदिएपछि नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभएपनि देशको सपना पूरा भएकोमा खुशी व्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत क्रिकेटर लामिछानेले भावुक हुादै यस्तो बताएका हुन् । ‘मेरो सपना पूरा नभएपनि म के कुरामा खुशी छु भने मेरो देशको सपना पूरा भएको छ’ उनले भनेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ जाल्पा लघुवित्तमा रोजगारीको अवसर २ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे ३ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ४ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ५ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ६ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ७ नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ट्रेण्डिङ प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा मकरलाई मानसम्मान मिल्ने, अन्य राशीकाे कस्ताे छ आजकाे दिन ? गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म सुनको मूल्य तोलामा २०० ले घट्याे, चाँदीको स्थिर प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा मकरलाई मानसम्मान मिल्ने, अन्य राशीकाे कस्ताे छ आजकाे दिन ? गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म सुनको मूल्य तोलामा २०० ले घट्याे, चाँदीको स्थिर