गृहपृष्ठ ∕ समाचार ∕ टिकापुरको जग्गा ५० हजारमा किनेको हुँः आरजु राणा टिकापुरको जग्गा ५० हजारमा किनेको हुँः आरजु राणा Karobarpati मंगलबार, २०८१ जेठ ८ गते, १६:४३ मा प्रकाशित काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा पत्नी आरजु राणाले टिकापुरको जग्गा ५० हजारमा किनेको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले २०५३ सालमा ५० हजारमा किनेको बताएकी हुन् । ‘मैले ५० हजारमा २०५३ सालमा जग्गा किनेको हो । घेटाला २०६८ सालमा भएको छ ।’ राणाले भनिन् । उनले उक्त जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेकी छिन् । त्यस्तै उनले उक्त जग्गा प्रकरणमा आफ्नो संलग्नता रहे नरहेको बारे बुझ्न टिकापुर नै पुग्न र अनुसन्धानमुलक समाचार तयार पार्न आग्रह गरिन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा ३ बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक ४ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ५ एनआईसी एशियाको २५ औं वार्षिक साधारण सभा सम्पन्न ६ यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ७ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ट्रेण्डिङ कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न चालु खाता १६ अर्ब २६ करोडले घाटामा सिभिल लघुवित्तको लाभांशको घोषणा ,बोनश र नगद कति ? केन्याविरुद्ध नेपाललाई शृंखला जित्ने अवसर कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न चालु खाता १६ अर्ब २६ करोडले घाटामा सिभिल लघुवित्तको लाभांशको घोषणा ,बोनश र नगद कति ? केन्याविरुद्ध नेपाललाई शृंखला जित्ने अवसर