गृहपृष्ठ ∕ समाचार ∕ सुनचाँदीको मूल्य स्थिर सुनचाँदीको मूल्य स्थिर Karobarpati शुक्रबार, २०८० माघ १२ गते, १२:३१ मा प्रकाशित काठमाडौं, १२ माघ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ। जसअनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुन भने प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहीबार पनि सुनको कारोबार सोही मूल्य कायम गरिएको थियो। महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि स्थिर छ । बिहीबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम ट्रेण्डिङ प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले आज सेयर बजार राताम्यै ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान लोपेज र एफ्लेकको डिभोर्स हुदै टेलिकमका ग्राहकले सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा शूल्क नलाग्ने सुनको भाउ १ हजारले बढ्यो प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढ्यो प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले आज सेयर बजार राताम्यै ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान लोपेज र एफ्लेकको डिभोर्स हुदै टेलिकमका ग्राहकले सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा शूल्क नलाग्ने सुनको भाउ १ हजारले बढ्यो प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढ्यो