गृहपृष्ठ ∕ समाचार ∕ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? Karobarpati आईतबार, २०८० माघ ७ गते, ११:४६ मा प्रकाशित काठमाडौं, ७ माघ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो। आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य भने घटेको बढेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ७ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ट्रेण्डिङ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो