गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीले आज कोभिडविरुद्धकोे खोप लगाउने,दोस्रो चरणको खोप अभियान सुरु हुँदै प्रधानमन्त्री ओलीले आज कोभिडविरुद्धकोे खोप लगाउने,दोस्रो चरणको खोप अभियान सुरु हुँदै Karobarpati आईतबार, २०७७ फागुन २३ गते, ०८:०६ मा प्रकाशित काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिडविरुद्धको खोप लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले विहान १० बजे त्रिभुवन शिक्षण अस्पतालमा पुगेर खोप लगाउने छन् । सरकारले फागुन २३ गते आइतबारबाट ६५ वर्षमाथिका ज्येष्ट नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक/सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाउने भएको छ। सोहि अन्तर्गत प्रधानमन्त्री ओलीले खोप लगाउने भएका हुन् ।पहिलो चरणको खोप अभियान माघ १४ देखि सुरू भएकाे थियाे । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिडविरुद्धको खोप अभियान सन्चालनका लागि दोस्रो चरणमा ६ हजार खोप केन्द्र स्थापना गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ६ आरम्भ चौतारी र देउराली लघुवित्तबीचकाे एकीकृत कारोबार ३० कात्तिकबाट ७ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ट्रेण्डिङ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै प्रभु बैंक र सूर्योदय वोमि लघुवित्तकोे संस्थापक सेयर बिक्रिमा जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै प्रभु बैंक र सूर्योदय वोमि लघुवित्तकोे संस्थापक सेयर बिक्रिमा जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा