गृहपृष्ठ ∕ समाचार ∕ बहुप्रतीक्षित मेलम्चीको पानी सुन्दरीजलमा बहुप्रतीक्षित मेलम्चीको पानी सुन्दरीजलमा निर्माण थालिएको करिब दुई दशक पछि पानी पहिलोपटक सुरुङ हुदै सुन्दरीजलमा Karobarpati शनिबार, २०७७ फागुन २२ गते, १८:३० मा प्रकाशित काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना निर्माण थालिएको करिब दुई दशक पछि मेलम्चीकाे पानी पहिलोपटक सुरुङ हुदै आज सुन्दरीजलमा खसेको छ । गत फागुन १० गते आयोजना परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो । सुरुङ हुदै सुन्दरीजलमा आएका् पानी रहेका दुईवटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर काठामाडौं उपत्यकामा वितरण गरिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीको पानी खसेको हेर्न सुन्दरीजल पुगेका छन् । हाल परिक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ । परिक्षण सफल भएपछी प्रतिपदिन १७ करोड लिटर पानी सुदरीजल आइपुग्ने छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ट्रेण्डिङ माघ १५ गतेदेखि २० गतेसम्म स्कुलहरु खुल्ने एभरेष्ट बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरवेजमा १० प्रतिशतसम्म छुट सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो माघ १५ गतेदेखि २० गतेसम्म स्कुलहरु खुल्ने एभरेष्ट बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरवेजमा १० प्रतिशतसम्म छुट सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो