गृहपृष्ठ ∕ समाचार ∕ पहिलो चरणको ३ लाख डोज कोभ्याक्स भोलि नेपाल आउँदै पहिलो चरणको ३ लाख डोज कोभ्याक्स भोलि नेपाल आउँदै Karobarpati शनिबार, २०७७ फागुन २२ गते, १७:१५ मा प्रकाशित काठमाडौँ । कोभ्याक्सको पहिलो चरणको खोप नेपाल आउने भएको छ। फागुन २३ गते विहान ११ः१५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो मात्रा अन्तरर्गत ३ लाख ४८ हजार डोज आउने स्वास्थ्य सचिव लक्ष्मण आर्यलले जानकारी दिए। विश्व स्वास्थ्य संगठनले विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका डोज पठाएको छ। सोहिअनुरुप नेपाललाई पनि निःशुल्क खोप पठाउन लागिएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता