गृहपृष्ठ ∕ समाचार ∕ ठूलो परिमाणमा सुन बरामद , एजेन्टसहित ६ जना पक्राउ ठूलो परिमाणमा सुन बरामद , एजेन्टसहित ६ जना पक्राउ Karobarpati बिहीबार, २०८० साउन ४ गते, ०९:१० मा प्रकाशित काठमाडौं । राजस्व अनुसन्धान विभागले हिजो साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलत्बाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा विभागले विमानस्थलमा गरेको अपरेशनमा १०० किलोभन्दा माथिको सुन बरामद गरेको हो । विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको हो । उक्त सुन हङ्कङबाट मंगलबार क्याथे प्यासेफिकको उडानमा स्कुटरका ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । सुन बरामद प्रकरणमा हालसम्म १ जना भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरेको छ । घटनाका विषयमा थप अनुसन्घान भइरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ महिला फुटबल टिमका प्रशिक्षकद्वारा राजीनामा ५ सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्याे पहिलो बजेट ६ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ७ ट्रेण्डिङ सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : दोषी ठहर भएका इन्जिनियर पोखरेल मृत भेटिए निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षमा ३४ अर्ब १५ करोड बीमाशुल्क आर्जन गरे सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : दोषी ठहर भएका इन्जिनियर पोखरेल मृत भेटिए निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षमा ३४ अर्ब १५ करोड बीमाशुल्क आर्जन गरे